धनगढी – माघ ९ गते देखी ११ गते सम्म सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी आयोजना गरिएको तीन दिने पिम नेपाल चलचित्र महोत्सव २०१९ शनिवार ११ गते धनगढी रंगशालामा भव्य रुपमा सम्पन्न भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको प्रमुख आतिथ्यतामा सम्मपन्न उक्त कार्यक्रममा वरिष्ठ संगीतकार शम्भूजित बासकोटा र हाँस्य साम्राज्ञी वसुन्धरा भुषाललाई...

पौष ६ गते शुक्रवार,  काठमाण्डौ – प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको पीम नेपाल डकुमेन्ट्री फिल्म फेस्टिभल २०१८ सम्पन्न भएको छ । राजधानी काठमाण्डौको भृकुटी मण्डपमा रहेको नेपाल पर्यटन वोर्डमा एक कार्यक्रमका विच चार दिने डकुमेन्ट्री फिल्म महोत्सवको समापन गरिएको हो । गोकर्णेश्वर नगरपालिकामा नगर प्रमुख सन्तोष चालिसेका प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको फेष्टिवल भव्य र सभ्यरुपमा...

| Theme: markmedia by Web Bank Nepal.