माघ २४ विहिवार काठमाण्डौ - नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ राजधानी स्थित राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्मपन्न भएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्मपन्न कार्यक्रममा शम्भूजित बास्कोटा , वसुन्धरा भुषाल, चैत्यदेवी, श्याम तमोट, दिनेश डि।सी।, रवि गिरी, रामकृष्ण कर्माचार्य, जुगल डंगोल, महिमा पोखरेल सभासद् कृष्ण...

काठमाण्डौ – पावर ईन्टरनेशनल मिडिया नेपाल (पीम नेपाल) को प्रस्तुती र नेशनल पावर न्यूज डट कम र पावर न्यूज राष्ट्रिय मासिक पत्रिकाको आयोजनामा आगामि पौष २ गते देखि ५ गते सम्म पीम नेपाल डकुमेन्ट्री फिल्म महोत्सव –२०१८ हुने भएको छ । काठमाण्डौको भृकुटीमण्डप स्थित पर्यटनबोर्डमा हुन लागेको महोत्सवको लागि आवेदन खरलागरिएको छ । अन्तिम आवेदन...

काठमाण्डौ – पावर ईन्टरनेश्नल मिडिया नेपाल (पिम नेपाल) स्रष्टा सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आउदै गरेको विजया दशमी, शुभदिपावली तथा छट पर्वको अवसर पारेर  काठमाण्डौको रक हाउस क्याफेमा आयोजना गरिएको सम्मान समारोहमा विभिन्न फरक क्षेत्रमा सेवारत व्यक्तिहरुलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा पावर ईन्टरनेशनल मिडिया (पिम नेपाल) को लोगो...

 काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड–२०१८ सम्पन्न भएको छ । नेपाली मुल भाषाबाहेकका विभिन्न ८ वटा राष्ट्रिभाषाका गीत र भिडियोलाई अवार्ड प्रदान गरिएको हो । अन्य प्रतिष्पर्धामा आउन नसकेका मैथली, भोजपुरी, मारवाडी र गुरुङ भाषाका गीतहरु र समाजिक ख्याति कमाएका ६ जना प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । उनीहरुलाई प्रोत्साहनको...

२५ कार्तिक, काठमाण्डौ – मिडिया एण्ड ईन्टरटेनमेन्टको आयोजनामा कंगारु नेशनल पावर न्युज एजुकेशन अवार्ड २०१७ सम्पन्न भएको छ । रक्षा मन्त्री भिमसेनदास प्रधानको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको उक्त अवार्ड कार्यक्रमा विभिन्न स्कुल तथा कलेजहरुले विभिन्न विधामा अवार्ड प्राप्त गरेका थिए । कार्यक्रममा रक्षामन्त्री प्रधानले नेपालको शैक्षिक ईतिहासमा एउटा उत्कृष्ठ कामको शुरुवात भएको...

| Theme: markmedia by Web Bank Nepal.