पौष ६ गते शुक्रवार,  काठमाण्डौ – प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको पीम नेपाल डकुमेन्ट्री फिल्म फेस्टिभल २०१८ सम्पन्न भएको छ । राजधानी काठमाण्डौको भृकुटी मण्डपमा रहेको नेपाल पर्यटन वोर्डमा एक कार्यक्रमका विच चार दिने डकुमेन्ट्री फिल्म महोत्सवको समापन गरिएको हो । गोकर्णेश्वर नगरपालिकामा नगर प्रमुख सन्तोष चालिसेका प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको फेष्टिवल भव्य र सभ्यरुपमा...

माघ २४ विहिवार काठमाण्डौ - नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ राजधानी स्थित राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्मपन्न भएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्मपन्न कार्यक्रममा शम्भूजित बास्कोटा , वसुन्धरा भुषाल, चैत्यदेवी, श्याम तमोट, दिनेश डि।सी।, रवि गिरी, रामकृष्ण कर्माचार्य, जुगल डंगोल, महिमा पोखरेल सभासद् कृष्ण...

| Theme: markmedia by Web Bank Nepal.