काठमाण्डौ - पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल )ले राजधानी काठमाण्डौमा सन् २०२० र सन् २०२१को फेष्टिवल आयोजना गरेको गरेको छ । प्रदेश नं ५ मा आयोजना गर्ने भनिएको तेश्रो संस्करणको कार्यक्रम कोभिड १९ का कारणले रोकिएको हुँदा शो कार्यक्रमलाई असोज १९ गते एक कार्यक्रमको आयोजना गरी चलचित्र महोत्सवमा सहभागी भएका सिनेमाहरुलाई प्रतिस्प्रधा गराई विभिन्न...

काठमाण्डौ- तेस्रो पिम नेपाल फिल्म फेष्टीवल सम्पन्न भएको छ । राजधानीमा सम्पन्न फेष्टिवलमा सहभागी विभिन्न चलचित्र तथा छोटा चलचित्रको प्रतिष्पर्धा मार्फत उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो । पूर्वकानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्मन्न भएको महोत्सवका विजेताहरुको विवरण यस्तो छ । पिम नेपाल फिल्म फेष्टिवल २०२० अवार्ड बिजेताहरु रविचन्द्र कोइराला : विचबाटो (सर्वोत्कृष्ट सिनेमाटोग्राफर)सरोज कोइराला...

| Theme: markmedia by Web Bank Nepal.