काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल ९पिम नेपाल० ले आयोजना गरेको नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० को उत्कृष्ट मनोनयन आज सार्वजानिक गरेको छ ।नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले विगत...
Month: February 2020
धनगढी – माघ ९ गते देखी ११ गते सम्म सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी आयोजना गरिएको तीन दिने पिम नेपाल चलचित्र महोत्सव २०१९ शनिवार ११ गते धनगढी रंगशालामा भव्य रुपमा सम्पन्न भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको प्रमुख आतिथ्यतामा सम्मपन्न उक्त कार्यक्रममा वरिष्ठ संगीतकार शम्भूजित बासकोटा र हाँस्य साम्राज्ञी वसुन्धरा भुषाललाई...