काठमाडौ – विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ ।समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्धारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले...

काठमाण्डौ- पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको छैठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२३ को मनोनयन सार्वजनिक भएको छ । निम अवार्डको छैठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४२ विधामा प्रतिष्प्रधामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन...

NIM AWARD 2022 (National Inclusive Music Award 2022)(Human Rights Activist Dirgha Raj Joshi Honored.) राष्ट्रिय समावेशी म्युजिक अवार्डका विजेताहरु यस प्रकार रहेका छन् : उत्कृष्ट राष्ट्रिय भावको गीत टेक तामाङ: नेपाल आमा उत्कृष्ट गजल बी.बी. थापा : बाँचुञ्जेल हाँसो रहेछ उत्कृष्ट आधुनिक गायक नविन कार्की : आँखाले हेर्यो उत्कृष्ट आधुनिक गायिका मिलन नेवार : पल...

काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना” गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो । पावर...

काठमाण्डौ – तेस्रो र चौथो संस्करणको ‘पीम नेपाल फिल्म फेष्टिवल’ सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा असोज १८ गतेबाट सुरु भएको महोत्सव तिन दिन सम्म चलेको थियो । चलचित्र बिकास बोर्डको हलमा सम्पन्न महोत्सवमा १९ गते तेस्रो संस्करण अन्र्तगत ‘पीम नेपाल फिल्म फेष्टिवल २०२०’ र २० गते चौथो संस्करण अन्र्तगत...

काठमाण्डौ- तेस्रो पिम नेपाल फिल्म फेष्टीवल सम्पन्न भएको छ । राजधानीमा सम्पन्न फेष्टिवलमा सहभागी विभिन्न चलचित्र तथा छोटा चलचित्रको प्रतिष्पर्धा मार्फत उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो । पूर्वकानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्मन्न भएको महोत्सवका विजेताहरुको विवरण यस्तो छ । पिम नेपाल फिल्म फेष्टिवल २०२० अवार्ड बिजेताहरु रविचन्द्र कोइराला : विचबाटो (सर्वोत्कृष्ट सिनेमाटोग्राफर)सरोज कोइराला...

National Inclusive Music Award 2021 held on 08 April 2021,The list of the best artists in the award is as follows. Best National Feeling : K.P. Sharma Oli (Sodeshmai Rojgari) Best Ghazal: Keshab Poudel (Hisab Nagar Yar) Best Duet Singing: Bhim Chapagain / Melina Rai (Chatt Basam Deurali) Best Modern Lyricist (Female): Saburabi: (Aaruko ta...

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल ९पिम नेपाल० ले आयोजना गरेको नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० को उत्कृष्ट मनोनयन आज सार्वजानिक गरेको छ ।नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले विगत...

धनगढी – माघ ९ गते देखी ११ गते सम्म सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी आयोजना गरिएको तीन दिने पिम नेपाल चलचित्र महोत्सव २०१९ शनिवार ११ गते धनगढी रंगशालामा भव्य रुपमा सम्पन्न भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको प्रमुख आतिथ्यतामा सम्मपन्न उक्त कार्यक्रममा वरिष्ठ संगीतकार शम्भूजित बासकोटा र हाँस्य साम्राज्ञी वसुन्धरा भुषाललाई...

| Theme: markmedia by Web Bank Nepal.